images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • ७० अंकले बढ्यो नेप्से, करिब १३...

७० अंकले बढ्यो नेप्से, करिब १३ अर्बको कारोबार

७० अंकले बढ्यो नेप्से, करिब १३ अर्बको कारोबार

images
images
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) ७० अंकले बढेको छ । २६६२ बिन्दुबाट सुरु भएको बजार ठुलो अंकले बढ्दा परिसूचक २७२७ बिन्दुमा उक्लिएको हो । 

    images
    images

    ज नेप्सेको कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ । ३३० कम्पनीको २ करोड ४८ लाख ४८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । 

    आइतबार कारोबार भएकामध्ये २०२ कम्पनीको मूल्य बढ्यो । ७ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्तको सेयर मूल्यमा भने नकारात्मक सर्किट लाग्यो । 

    images
    images

    आज नेप्सेका सबै उपसमूहको सूचक बढेको छ । यसमध्ये लघुवित्त उपसमूह ४.९२, निर्जीवन बिमा ३.७१, लगानी ३.३८, विकास बैंक ३.१५ प्रतिशतले बढ्यो । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend