images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • लुम्बिनी सेरामिक्स प्राथमिक सेयर निष्कासन गर्दै,...

लुम्बिनी सेरामिक्स प्राथमिक सेयर निष्कासन गर्दै, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट

लुम्बिनी सेरामिक्स प्राथमिक सेयर निष्कासन गर्दै, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट

images
images
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • काठमाडौं । लुम्बिनी सेरामिक्स लिमिटेडले निकट भविष्यमा सर्वसाधारणमा प्राथमिक सेयरको सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ। 

    images
    images

    कम्पनीले यस कार्यका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। लामिनार टाईल्स् नेपाली उपभोक्ताहरूका लागि अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड पुरा गर्ने, विविध विकल्पहरू प्रदान गर्ने र उच्च गुणस्तरको टाईल्स्हरु उपलब्ध गराउने मुख्य उद्देश्यका साथ उत्पादन सुरु गरिएको हो । यसको उत्पादन प्लान्ट बर्दियाको गुलरियामा १२.५ बिघा क्षेत्रफलमा फैलिएको छ ।

    आज भएको उक्त सम्झौतामा लुम्बिनी सेरामिक्स लिमिटेडको तर्फबाट कम्पनीका संचालक श्याम सुन्दर खेतान तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend