images

२०८३ आश्विन ३० गते

images
images
images

प्रि–ओपन सेसनमा ४.६४ अंकले बढ्यो नेप्से

प्रि–ओपन सेसनमा ४.६४ अंकले बढ्यो नेप्से

images
images
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६४ अंकले बढेको छ ।

    images
    images

    आइतबार प्रि ओपन सेसनमा ८५ स्टकको २३९ पटकको कारोबारमा ८ करोड ९२ लाख ३० हजार ९५९ रुपैयाँ ६० पैसा बराबरको ८५ हजार २८१ कित्ता शेयर खरिदबिक्री भएको छ।

     जसमध्ये ४७ स्टकको मूल्य बढेको छ भने २७ स्टकको मूल्य घटेको छ। बाँकी ११ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend