images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • जोशी हाइड्रोको गणपुरक संख्या नपुुग्दा...

जोशी हाइड्रोको गणपुरक संख्या नपुुग्दा रोकियो साधारणसभा

जोशी हाइड्रोको गणपुरक संख्या नपुुग्दा रोकियो साधारणसभा

images
images
शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • काठमाडौं । गणपुरक संख्या पुर्याउन नसक्दा जोशी हाइड्रोपावर कम्पनीको साभारण सभा रोकिएको छ ।

    images
    images

    कम्पनीले माघ १५ गतेका लागि नवौ र दशौं बार्षिक साधारणसभा बोलाएको थियो । गणपुरक संख्या नपुुग्दा सभा स्थगन भएको हो । १५ गते बस्न नसकेको सभा माघ २४ गतेका लागि बोलाइएको छ ।

    माघ २४ गते सेलिब्रेशन हाइट पार्टिहल सुकेधारामा हुने जनाइएको छ । कम्पनीले अहिलेसम्म सेयरधनीलाई लाभांश दिएको छैन ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend