images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा, सेयरधनीले...

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा, सेयरधनीले मात्रै किन्न पाउने

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा, सेयरधनीले मात्रै किन्न पाउने

images
images
शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५१ हजार ७४६ कित्ता सेयर बिक्रीमा राखेको छ।

    images
    images

    बैंकले उक्त सेयर यसअघि संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो। तोकिएको समयावधिसम्म संस्थापकबाट सेयर खरिदका लागि आवेदन नपरेपछि सर्वसाधारणले मात्रै किन्न पाउने गरी पुनः बिक्री खुलाएको छ।

    उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजात सहित ७ दिनभित्र काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटल लिमिटेड ९बिक्री प्रबन्धक० को कार्यालयमा निवेदन दिनु पर्नेछ।

    images
    images

    सेयर खरिदका लागि निवेदन दिएपछि आपसी सहमतिमा मात्रै सेयर खरिद बिक्री पक्रिया अघि बढाइने बैंकले जनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend