images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • सार्वजनिक विदाका कारण शेयर बजार...

सार्वजनिक विदाका कारण शेयर बजार दुई दिन बन्द, आइतबारदेखि पुनः खुल्ने

सार्वजनिक विदाका कारण शेयर बजार दुई दिन बन्द, आइतबारदेखि पुनः खुल्ने

images
images
बुधवार, माघ १६ २०८१
बुधवार, माघ १६ २०८१
  • काठमाडौं ।  शेयर बजार बुधबार र बिहीबार दुई दिनका लागि बन्द हुने भएको छ। आज बुधबार शहीद दिवस तथा भोलि बिहीबार सोनाम ल्होछार परेकाले सरकारले सार्वजनिक बिदा घोषणा गरेपछि शेयर बजार, बैंक तथा वित्तीय संस्था पनि बन्द रहनेछन्।

    images
    images

    शेयर बजार अब आइतबार बिहान ११ बजेबाट मात्र नियमित कारोबारका लागि खुल्नेछ। यद्यपि, बैंक तथा वित्तीय संस्था भने शुक्रबारदेखि नै नियमित रुपमा सञ्चालनमा आउनेछन्।

    यस साता शेयर बजारको कारोबार मिश्रित देखिएको छ। सुरुवाती दुई दिन लगातार गिरावट आए पनि मंगलबार बजारमा सकारात्मक सुधार देखिएको थियो। दुई दिनको विश्रामपछि आइतबार बजार कसरी खुल्ने भन्ने विषयमा लगानीकर्ताको चासो बढेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend