images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • २४.५० अंकले बढ्यो नेप्से, ९...

२४.५० अंकले बढ्यो नेप्से, ९ अर्ब ४० करोडको कारोबार

२४.५० अंकले बढ्यो नेप्से, ९ अर्ब ४० करोडको कारोबार

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा मंगलबार २४.५० अंकको सुधार आएको छ। आज परिसूचक ०.९३ प्रतिशतले बढेर २६५७.७७ अंकमा पुगेको छ।

    images
    images

    आज कुल १ करोड ९६ लाख ८० हजार १९५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४० करोड २६ लाख रुपैयाँको कारोबार भएको छ।

    तीन दिनको लगातार गिरावटपछि आज सेयर बजारमा सकारात्मक माहोल देखिएको हो। ६ वटा कम्पनी सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। सबै समूहका सूचक बढेका छन्। विकास बैंक समूहमा सबैभन्दा बढी वृद्धि भएको छ।

    images
    images

    आज ३ सय २५ कम्पनीको सेयर कारोबार भएको छ। कारोबार रकममा ३८ करोड २१ लाखभन्दा बढीसहित सप्तकोशी डेभलमेन्ट बैंक अग्रस्थानमा रहेको छ। 

     

     

     

     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend