images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • नेपाल ल्यूूब आयल कम्पनीको एफपीओ रद्द,...

नेपाल ल्यूूब आयल कम्पनीको एफपीओ रद्द, हकप्रद सेयर निष्कासन गर्ने

नेपाल ल्यूूब आयल कम्पनीको एफपीओ रद्द, हकप्रद सेयर निष्कासन गर्ने

images
images
सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • काठमाडौं । नेपाल ल्यूूब आयल कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

    images
    images

    कम्पनीले यसअघि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने तयारी गरेको थियो । अब एफपीओ निष्कासन प्रकृयालाई स्थगन गरेर हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

    कम्पनीले हाल कायम रहेको साधारण सेयरको १ः२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले माघ २४ गतेका लागि विशेष साधारणसभा बोलाएको छ ।

    images
    images

    कम्पनीले पुँजी बढाउनका लागि यसअघि एफपीओ निष्कासन गर्ने वा हकप्रद सेयर मध्ये जुन उत्तम विकल्प हुन्छ, त्यही निष्कासन गर्ने तयारी गरेको थियो ।

    आगामी विशेष सभामा एफपीओलाई रद्द गरेर हकप्रद मात्रै निष्कासन गर्ने प्रस्ताल लैजान लागेको कम्पनीले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend