images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • प्री ओपन सेसनमा नेप्से परिसूचक ...

प्री ओपन सेसनमा नेप्से परिसूचक १.६३ अंकले घट्यो

प्री ओपन सेसनमा नेप्से परिसूचक १.६३ अंकले घट्यो

images
images
सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • काठमाडौं ।  साताको दोस्रो सेयर कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। प्रि ओपन सेसनमा नेप्से परिसूचक १.६३ अंकले घटेर २६४२.३० विन्दुमा पुगेको छ।

    images
    images

    यो समयमा ६५ स्क्रिप्सको १५ हजार ६२१ कित्ता सेयर १ करोड ५ लाख ७२ हजार ५४० रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २८ वटा स्टक्सको मूल्य बढ्दा २८ वटाकै  घट्यो। बाँकी ५ स्टक्सको मूल्य भने स्थिर रह्यो।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend