images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • एनएमबि बैंकको ५ लाख ९८ हजार...

एनएमबि बैंकको ५ लाख ९८ हजार कित्ता सेयर बिक्रीमा

एनएमबि बैंकको ५ लाख ९८ हजार कित्ता सेयर बिक्रीमा

images
images
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • काठमाडौं । एनएमबि बैंकको संस्थापक समूहको ५ लाख ९८ हजार १४५ कित्ता शेयर बिक्रीमा राखिएको छ ।

    images
    images

    हाल बैंकका संस्थापक सेयर धनीहरूले मात्रै शेय खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन काठमाडौंको बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा पेस गर्नुपर्नेछ। यसका लागि ३५ दिनको म्याद दिइएको छ।

    तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend