images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • नेप्से १०.४२ अंकले घट्यो, ९ अर्ब...

नेप्से १०.४२ अंकले घट्यो, ९ अर्ब १२ करोडको कारोबार

नेप्से १०.४२ अंकले घट्यो, ९ अर्ब १२ करोडको कारोबार

images
images
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • काठमाडौं ।  साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापक परिसूचक नेप्से १०.४२ अंकले घटेर २६४३.९३ को बिन्दुमा झरेको छ । 

    images
    images

    कारोबारमा आएका ३ सय १८ कम्पनीमध्ये १ सय ५३ कम्पनीको शेयर मूल्य घटेको छ । १ सय ४७ कम्पनीको शेयर मूल्य बढ्दा १७ कम्पनीको मूल्य यथावत रह्यो । 

    तीनवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने पाँचवटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

    images
    images

    यसदिन ९ अर्ब १२ करोड ८६ लाखबराबरको कारोबार भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend