images

२०८३ आश्विन २२ गते

images
images
images
  • बजार
  • आज बढ्यो सुनको मूल्य, अब प्रतितोला...

आज बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

आज बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

images
images
शुक्रवार, माघ ११ २०८१
शुक्रवार, माघ ११ २०८१
  • काठमाडौँ, ११ माघ । आज सुन प्रतितोला रू एक हजारले बढेको छ ।

    images
    images

    अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको हो ।

    बिहीबार प्रतितोला रू एक लाख ५९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ६० हजार छ सयमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images
    images

    त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू पाँच बढेको छ । बिहीबार प्रतितोला रू एक हजार आठ सय ७५ मा खरिद बिक्री भएको चाँदी आज प्रतितोला रू एक हजार आठ सय ८० मा किनबेच भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend