images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • माघ ३० गते खानी खोला...

माघ ३० गते खानी खोला हाइड्रोपावरको वार्षिक साधारण सभा

माघ ३० गते खानी खोला हाइड्रोपावरको वार्षिक साधारण सभा

images
images
बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको माघ ३० गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

    images
    images

    आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभा प्रयोजनार्थ खानी खोलाले माघ १३ गते बुक क्लोज गर्ने भएको छ ।

    तसर्थ, माघ १२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।सभा धुम्रबराह भेन्यु, धुम्बाराहीमा बिहान ११ बजे सुरु हुनेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend