images

२०८३ आश्विन २३ गते

images
images
images

विनादर्ता सञ्चालित उद्योग दर्ता गर्न एक वर्ष समयसीमा

विनादर्ता सञ्चालित उद्योग दर्ता गर्न एक वर्ष समयसीमा

images
images
मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • काठमाडौं । विनादर्ता हालसम्म सञ्चालनमा रहेका उद्योग दर्ता गर्न सरकारले एक वर्ष समयसीमा दिएको छ ।

    images
    images

    सरकारले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ मा जरिवाना लिएर उद्योग दर्ता गर्न सकिने प्रावधान ल्याएको थियो ।

    उक्त प्रावधान कार्यान्वयन गर्ने सिलसिलामा उद्योग विभागले सूचना प्रकाशित गरी यो व्यवस्थाबारे जानकारी गराएको छ ।

    images
    images

    विभागले औद्योगिक व्यवसाय ऐन २०७६ बमोजिम एक वर्षभित्र उद्योग दर्ताको निवेदन दिए जरिबाना लिई उद्योग दर्ता गरिने समेत जानकारी गराएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend