images

२०८३ आश्विन ३० गते

images
images
images

लक्ष्मी सनराइजको नाफा १ अर्ब १६ करोड

लक्ष्मी सनराइजको नाफा १ अर्ब १६ करोड

images
images
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्ष २०८१/८२ दोस्रो त्रैमाससम्म १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो गत आव पहिलो ६ महिनाको दाँजोमा झन्डै १० प्रतिशत बढी हो ।

    images
    images

    बैंकले सोमबार जारी गरेको वित्तीय विवरण अनुसार गत आव दोस्रो त्रैमाससम्म १ अर्ब ६ करोड बराबर नाफा कमाएको थियो । खुद ब्याज आम्दानी घट्दा पनि नोक्सानी व्यवस्था बापत इम्पेयरमेन्ट शुल्क कम हुँदा नाफा बढेको हो ।

    त्यसैगरी लक्ष्मी सनराइजले चालु आव पहिलो ६ महिनामा ५ अर्ब १९ करोड बराबर खुद ब्याज आम्दानी गरेको छ । कुल सञ्चालन आम्दानी ६ अर्ब ७१ करोड भएको छ ।

    images
    images

    बैंकको नाफा बढ्दा ईपीएस सिमान्त रूपमा वृद्धि भएर ९.१४ बाट ९.५५ रुपैयाँ पुगेको छ । त्यस्तै पीई रेसियो २२.२२ छ । नेटवर्थ १ सय ७२ रुपैयाँ ५० पैसा पुग्दा खुद निष्क्रिय कर्जा आकार २.११ प्रतिशत पुगेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend