images

२०८३ आश्विन ३० गते

images
images
images
  • बैंक वित्त
  • नेपाल बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि...

नेपाल बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्यो

नेपाल बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्यो

images
images
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • काठमाडौं । नेपाल बैंकको खुदनाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रतिशेयर आम्दानी २१.८७ प्रतिशत घटेको छ । यसअवधिमा खुद नाफा २१.८७ प्रतिशतले घटेर ४६ करोड १० लाख १७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५९ करोड ५१ ह्जार रुपैयाँ खुद नाफा कमाएको थियो।

    images
    images

    यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै यसको खुद नाफा प्रभावित भएको हो । यसअवधिमा खुद ब्याज आम्दानी ०.१६ प्रतिशतले घटेर ४ अर्ब ६२ करोड ६६ लाख रुपैयाँमा आएको छ । यता, सञ्चालन आम्दानी ४५.३५ प्रतिशतले घटेर ४१ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ । पुस मसान्तसम्म आइपुग्दा यसको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७६ पैसाले घटेर ६ रुपैयाँ २७ पैसामा सीमित भएको छ । प्रतिशेयर नेटवर्थ २६१ रुपैयाँ ९६ पैसा छ । चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend