images

२०८३ आश्विन ३० गते

images
images
images
  • बैंक वित्त
  • दोस्रो त्रैमाससम्म नबिल बैंकले कमायो तीन...

दोस्रो त्रैमाससम्म नबिल बैंकले कमायो तीन अर्ब नाफा

दोस्रो त्रैमाससम्म नबिल बैंकले कमायो तीन अर्ब नाफा

images
images
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा नबिल बैंकले ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा  गत आवको सोहि अवधिको तुलनामा १.२८ प्रतिशत बढी हो । गत आवको यस अवधिमा बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो  ।

    images
    images

    बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ५ पैसा रहेको छ ।

    बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ८९ करोड ५९ लाख रहेको छ भने खुद शुल्क तथा कमिसन आम्दानी  १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ रहेको छ । यसका साथै बैंकको जगेडा कोषमा १ अर्ब ८९ करोड १७ लाख रुपैयाँ छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend