images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • सानिमा क्यापिटलले खुलामुखी योजना सञ्चालनका लागि...

सानिमा क्यापिटलले खुलामुखी योजना सञ्चालनका लागि पायो अनुमति, १० करोड इकाई निष्काशन गर्ने

सानिमा क्यापिटलले खुलामुखी योजना सञ्चालनका लागि पायो अनुमति, १० करोड इकाई निष्काशन गर्ने

images
images
शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • काठमाडौं । सानिमा क्यापिटल लिमिटेडलाई खुलामुखी योजना सञ्चालनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन) ले अनुमति दिएको छ ।

    images
    images

    बोर्डले माघ २ गते क्यापिटललाई सानिमा फ्लेक्सी फण्ड नामक खुलामुखी सामूहिक लगानी योजना सञ्चालनका लागि अनुमति प्रदान गरेको हो । उक्त योजना सञ्चालनका लागि क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गर्नेछ ।यी इकाई निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी समेत सानिमा क्यापिटल लिमिटेडलेनै पूरा गर्नेछ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend