images

२०८३ आश्विन ३० गते

images
images
images
  • बैंक वित्त
  • बैंकको फारममा हस्ताक्षर गर्नुअघि कागजमा लेखिएका...

बैंकको फारममा हस्ताक्षर गर्नुअघि कागजमा लेखिएका सर्तहरु नबुझे सम्म प्रश्न सोध्ने गरौँ ।

बैंकको फारममा हस्ताक्षर गर्नुअघि कागजमा लेखिएका सर्तहरु नबुझे सम्म प्रश्न सोध्ने गरौँ ।

images
images
शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • जुनसुकै वित्तीय कारोबार गर्दा वित्तीय सेवा प्रदायक र ग्राहक दुवै पक्ष निश्चित सर्तमा बाधिएका हुन्छन् । सर्तहरुको पुर्ण पालना गर्नु दुवै पक्षको कानुनी दायित्व हो ।

    images
    images

    ग्राहकले वित्तीय सेवा लिनुअघि सर्तहरु पढ्ने र बुझने गर्नुपर्दछ । नबुझिएमा प्रश्न सोधी प्रष्ट हुने र हस्ताक्षर गरिएका कागजको एक प्रति आफुले सुरक्षित राख्ने गर्नुपर्दछ । ग्राहक सगँ प्रश्न सोध्ने र सर्तहरु बुझ्ने अधिकार हुन्छ भने । ग्राहकलाई सर्तहरु बुझाउने जिम्मेवारी वित्तीय सेवा प्रदायकको हुन्छ । ग्राहकले सोधेको प्रश्नको सहि र सरल जवाफ दिनु, ग्राहकको कारोबार सम्बन्धी पुर्ण सुचना र कागजात उपलब्ध गराउनु वित्तीय सेवा प्रदायकको दायित्व हो ।

    भोली पछुताउनु भन्दा हस्ताक्षर गर्नुअघि कागजमा लेखिएका सर्तहरु नबुझे सम्म प्रश्न सोध्ने गरौँ ।

    images
    images

    श्रोतः नेपाल राष्ट्र बैंक

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend