काठमाडौं । सानिमा क्यापिटलले म्युचुअल फन्ड बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
क्यापिटलले ‘सानिमा फ्लेक्सि फन्ड’ (खुलामुखी) को १० करोड इकाई बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो । यसले १ अर्ब रुपैयाँ बराबरको इकाई जारी गर्नेछ । प्रतिइकाई १० रुपैयाँको दरल उक्त फन्ड जारी हुनेछ ।
यो खुलामुखी योजना हो। यस योजनाको कोष प्रवर्द्धकमा सानिमा बैंक रहेको छ।




.gif)





