images

२०८३ कार्तिक १ गते

images
images
images

राहुल अग्रवाल सिद्धार्थ बैंक सञ्चालक समिति अध्यक्षमा चयन

राहुल अग्रवाल सिद्धार्थ बैंक सञ्चालक समिति अध्यक्षमा चयन

images
images
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा राहुल अग्रवाल चयन भएका छन् ।२८ पुसमा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमासम्पन्न २३औं साधारण सभाले अग्रवाललाई बैंक सञ्चालक समिति अध्यक्षमा चयन गरेको हो ।

    images
    images

    साधारण सभाबाट सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहबाट राहुल अग्रवाल, दिनेश शंकर पालिखे र वीरेन्द्रकुमार शाह चयन भएका छन् ।यसैगरी सर्वसाधारण सेयरधनी समूहबाट अंकित केडिया (प्रतिनिधि) लेभरेज होल्डिङ्ग्स प्रालि र भोजन अर्याल (प्रतिनिधि) रिनुवल इन्भेस्टमेन्ट प्रालि) सञ्चालक समितिमा चयन भएका छन् ।

    साधारण सभाले बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँको ४ प्रतिशतका दरले हुने ५६ करोड ३५ लाख ९९ हजार २०८ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।साधारण सभा बैंक सञ्चालक समिति अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend