images

२०८३ कार्तिक १ गते

images
images
images

एनआईसी एशिया बैंकको वित्तीय विवरण स्वीकृत

एनआईसी एशिया बैंकको वित्तीय विवरण स्वीकृत

images
images
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • काठमाडौं । एनआईसी एशिया बैंकको सञ्चालक समितिले आर्थिक वर्ष (आव) २०८०/८१ को वित्तीय विवरण स्वीकृत गरेको छ ।

    images
    images

    गत पुस २९ गते सम्पन्न बैंक सञ्चालक समितिको ६९४ औं बैंठकले आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण स्वीकृत गरेको हो ।

    साथै अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुनराज खनियाले जानकारी दिए ।उनका अनुसार बैठकले आव २०८०/८१ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

    images
    images

    राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपश्चात यथाशीघ्र बैंकको २७औं वार्षिक साधारणसभा गर्ने निर्णय समेत बैंकले गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend