images

२०८३ कार्तिक ६ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्रिय वाणिज्य बैंकले माग्यो हरित ऊर्जा...

राष्ट्रिय वाणिज्य बैंकले माग्यो हरित ऊर्जा विज्ञ

राष्ट्रिय वाणिज्य बैंकले माग्यो हरित ऊर्जा विज्ञ

images
images
अर्थ समाचार
बुधवार, श्रावण २ २०८१
अर्थ समाचार
बुधवार, श्रावण २ २०८१
  • राष्ट्रिय वाणिज्य बैंकले करार सेवामा ग्रीन इनर्जी फाइनान्स एक्सपर्ट मागेको छ।

    images
    images

    नवीकरणीय ऊर्जा सम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि एक जना विज्ञ माग गरेको हो।

    यो पदका लागि इन्जिनियरिङमा स्नातकोत्तर उत्तीर्ण गरेको अथवा ऊर्जा तथा वाणिज्यसम्बन्धी विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने छ।

    images
    images

    न्यूनतम तीन वर्ष काम गरेको हुनुपर्नेछ। आवेदन बुधबारदेखि १५ दिनभित्र दिनुपर्नेछ।

     

    vacancy-1721198358.jpg
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend