images

२०८३ आश्विन १७ गते

images
images
images

अर्याल आईसीएफसी फाइनान्सको अध्यक्षमा नियुक्त

अर्याल आईसीएफसी फाइनान्सको अध्यक्षमा नियुक्त

images
images
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको संचालक समितिले संस्थापक संचालक सुशीलकुमार अर्याललाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको छ। माघ २ गते बसेको ३४२औं बैंठकले संस्थाको २१औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका अर्याललाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो।

    images
    images

    अर्यालको नेतृत्वमा कम्पनीले आगामी दिनमा थप सुदृढ व्यवस्थापन, प्रभावकारी सेवा विस्तार र ग्राहककेन्द्रित नीतिहरू कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ। अध्यक्ष चयनसँगै कम्पनीले वित्तीय स्थायित्व र दीर्घकालीन रणनीतिहरू कार्यान्वयनमा थप योगदान पुर्‍याउने विश्वास लिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend