images

२०८३ कार्तिक १ गते

images
images
images
  • बैंक वित्त
  • सिद्धार्थ बैंकद्वारा नगद लाभांश सेयरधनीहरुको बैंक...

सिद्धार्थ बैंकद्वारा नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

सिद्धार्थ बैंकद्वारा नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

images
images
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आवका लागि घोषणा गरेको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ ।

    images
    images

    बैंकले पुस २८ गते २८ गते सम्पन्न भएको २३ औं वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत नगद लाभांश (कर समेत) बुक क्लोज बन्द हुँदाका बखत अभौतिक रुपमा सेयर धारण गरेका हितग्राही खातामा अद्यावधिक गरिएको बैंक खातामा पुस २८ गतेदेखि नै जम्मा गरेको हो ।

    साथै, बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ । बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend