images

२०८३ कार्तिक १ गते

images
images
images

मनोकामना मनिचेन्जरको लाइसेन्स खारेज

मनोकामना मनिचेन्जरको लाइसेन्स खारेज

images
images
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले मनोकामना मनिचेन्जर, वीरगञ्ज पर्साको लाइसेन्स खारेज गरेको छ । नियामक निकायबाट भारतीय रुपैयाँको कारोबार गर्न अनुमति लिएको उक्त कम्पनीले कानुनविपरीत काम गरेपछि नेपाल राष्ट्र बैंकले लाइसेन्स खारेज गरेको हो ।

    images
    images

    अब उपरान्त सो मनिचेन्जरसँग कुनै पनि कारोबार नगर्न नगराउन नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सूचना जारी गरेको छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend