images

२०८३ आश्विन २९ गते

images
images
images

साल्ट ट्रेडिङ कर्पोरेशनले घोषणा गर्यो लाभांश

साल्ट ट्रेडिङ कर्पोरेशनले घोषणा गर्यो लाभांश

images
images
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांश घोषणा गरेको छ ।

    images
    images

    कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    कम्पनीले  यसपटक सेयर बोनस नदिने भएको छ ।  

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend