images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • ग्लोबल आइएमई लघुवित्त ८ हजार ...

ग्लोबल आइएमई लघुवित्त ८ हजार कित्ता सेयर बिक्रीमा

ग्लोबल आइएमई लघुवित्त ८ हजार कित्ता सेयर बिक्रीमा

images
images
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।

    images
    images

    लघुवित्तले सेयरधनी दिलिप घलेको नाममा रहेको ८ हजार ७ सय ११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो्।

    यो सेयर इच्छुक जो कोही व्यक्ति वा संगठित संघसंस्थाले खरिद गर्न सक्ने लघुवित्तले जनाएको छ।

    images
    images

     सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले संस्थाको केन्द्रीय कार्यालय पोखरा–२६ विजयपुर, कास्कीमा माघ ११ गतेभित्र आफूले किन्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend