images

२०८३ कार्तिक ६ गते

images
images
images
  • बैंक वित्त
  • आजदेखि बैंकहरुमा नयाँ ब्याजदर, कुन बैंकमा...

आजदेखि बैंकहरुमा नयाँ ब्याजदर, कुन बैंकमा कति पाइन्छ ब्याज ?

आजदेखि बैंकहरुमा नयाँ ब्याजदर, कुन बैंकमा कति पाइन्छ ब्याज ?

images
images
अर्थ समाचार
मंगलवार, श्रावण १ २०८१
अर्थ समाचार
मंगलवार, श्रावण १ २०८१
  • काठमाडौं । वाणिज्य बैंकहरुले घटाएको ब्याजदर आजदेखि लागू हुने भएको छ । बैंकहरुले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना (साउन) का लागि नयाँ ब्याजदर प्रकाशन गरेका छन् ।

    images
    images

    साउन महिनाका लागि बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेप तर्फ औसतमा शून्य दशमलव १४९९ प्रतिशत र संस्थागत तर्फ शून्य दशमलव १९२ प्रतिशत बिन्दुले ब्याजदर घटाएका हुन् । योसँगै बैंकहरुको औसत ब्याजदर ६.७३ प्रतिशत कायम भएको छ। असार महिनामा भने ६.८७ प्रतिशत रहेको थियो ।

    साउन महिनाका लागि १३ वटा बैंकले ब्याजदर घटाएका छन् । यस्तै, ५ वटाले भने असार मसान्तकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यता, २ बैंकले भने बढाएका छन् ।

    images
    images

    साउन महिनाका लागि कृषि विकास बैंकले शून्य दशमलव ६३२४ प्रतिशत र एभरेष्ट बैंकले शून्य दशमलव ५५ प्रतिशत बिन्दुले ब्याजदर बढाएका छन् । साउनका लागि कृषिको औसत ब्याजदर ६.२९८५ प्रतिशत र एभरेष्टको ६.३ प्रतिशत कायम भएको छ।

    यस्तै, लक्ष्मी सनराइज बैंक, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल एसबिआई र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ब्याजदर यथावत राखेका छन् ।

    कुनमा पैसा राख्दा कति पाइन्छ ब्याज ?

     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend