images

२०८३ आश्विन १६ गते

images
images
images

पिपुल्स पावर कम्पनीले लाभांश नदिने

पिपुल्स पावर कम्पनीले लाभांश नदिने

images
images
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • काठमाडौं । पिपुल्स पावर कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ ।

    images
    images

    आठौं बार्षिक साधारण सभा बोलाएको कम्पनीले यो पटक सेयरधनीलाई लाभांश दिने प्रस्ताव राखेको छ ।

    कम्पनीले माघ २० गतेका लागि सभा बोलाएको हो । सभा प्रयोजनका लागि माघ ६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । माघ ५ गतेसम्म कायम रहेका सेयरधनीले आगामी सभामा भाग लिन पाउनेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend