images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे...

प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २३ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २३ अंकले बढ्यो

images
images
बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द  भएको छ। आज प्रि ओपन सेसनमा नेप्से परिसूचक २३.६५ अंकले बढेर २६७०.५० विन्दुमा पुगेर बन्द भएको हो।

    images
    images

    यो समयमा १०१ स्क्रिप्सको २२ हजार ४४० कित्ता सेयर १ करोड ३६ लाख ३३ हजार २४८ रुपैयाँमा खरिदबिक्री भए।

    यो समयमा कारोबारमा आएकामध्ये ७१ वटा स्टक्सको मूल्य बढ्यो भने २४ वटाको घट्यो। ५ वटा स्टक्सको मूल्य भने यस दिन स्थिर रह्यो।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend