images

२०८३ कार्तिक १ गते

images
images
images

मुक्तिनाथ म्युचुअल फण्ड १ नेप्सेमा सूचीकृत

मुक्तिनाथ म्युचुअल फण्ड १ नेप्सेमा सूचीकृत

images
images
सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको कोष प्रवर्द्धक र मुक्तिनाथ क्यापिटल लिमिटेडको योजना व्यवस्थापकत्वमा सञ्चालन हुने सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फण्ड १ आज नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको छ। ।फण्डको १० अंकित दरको १२ करोड ५० लाख इकाई (१५ प्रतिशत बिज पूँजी सहित) आज सूचीकरण भएको हो ।

    images
    images

    यो योजना विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामुहिक लगानी कोष रहेको छ । एक कार्यक्रमका बिच नेपाल स्टक एक्सचेन्ज लिमिटेडको तर्फबाट सञ्चालक–प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सूचीकरण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend