images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • सेयर बजार ४९ अंकले बढ्यो,...

सेयर बजार ४९ अंकले बढ्यो, ६ अर्ब ३० करोडको कारोबार

सेयर बजार ४९ अंकले बढ्यो, ६ अर्ब ३० करोडको कारोबार

images
images
सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • काठमाडौं ।  सोमबार सेयर बजारमा हरियाली छाएको छ । यस दिन नेप्से ४९ अंकले बढेर परिसुचक २६४० बिन्दुमा कायम भएको छ ।

    images
    images

    यस दिन १ करोड ५४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३० करोडको कारोबार भयो । कारोबारमा आएका २२६ कम्पनीको सेयर बढ्दा १२ कम्पनीको सेयर घटेको छ भने ४ कम्पनीको सेयर स्थिर रहेको छ ।

    यसदिन कारोबारका आधारमा एनआरएन इन्फ्राइन्टक्चरले सर्वाधिक २९ करोडको कारोबार गर्यो ।

    images
    images

    यसदिन सबै उपसुचक बढेका छन् । यसदिन बैंकिङ १.९ विकासबैंक २.४६ फाइनान्स १.१९ होटल एण्ड पर्यटन २.९९ हाइड्रोपावर ३.५५ लगानी ३.३२ इन्स्युरेन्स २.२९ निमार्ण १.८९ माइक्रो फाइनान्स ०.७५ म्युचल फण्ड ०.६५ निर्जीवन बीमा १.०४ र अन्य सुचक १.७६ प्रतिशतले बढे ।

    आज साहस उर्जाको सेयर १० प्रतिशतले बढ्दा सुपर मादी हाइड्रोको सेयर ९ प्रतिशतले बढ्यो भने उपकार लघुबित्त र सामूदायीक लघुबित्तको १० प्रतिशतले घट्यो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend