images

२०८३ कार्तिक १ गते

images
images
images

आईपीओ निष्कासन गर्दै हिमालयन टाइम्स मिडिया

आईपीओ निष्कासन गर्दै हिमालयन टाइम्स मिडिया

images
images
सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • काठमाडौं । हिमालयन टाइम्स मिडिया इन्टरनेशनल एण्ड टेक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

    images
    images

    कम्पनीले आईपीओ प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ ।कम्पनीको दोस्रो साधारण सभा यही पुस २९ गते काठमाडौंको महाराजगंजमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा जुममार्फत दिनको २ बजेदेखि बोलाएको छ ।

    सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, आईपीओका लागि सेयर रजिष्ट्रार र सेयर अन्डरराइटर नियुक्त गर्ने प्रस्ताव पारित गरिनेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend