images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • लिबर्टी इनर्जीको हकप्रद शेयर बाँडफाँड,बिक्री प्रबन्धक...

लिबर्टी इनर्जीको हकप्रद शेयर बाँडफाँड,बिक्री प्रबन्धक प्रभु क्यापिटल

लिबर्टी इनर्जीको हकप्रद शेयर बाँडफाँड,बिक्री प्रबन्धक प्रभु क्यापिटल

images
images
सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • काठमाडौं ।  लिबर्टी इनर्जी कम्पनी लिमिटेडले निष्कासन गरेको ५० प्रतिशत हकप्रद शेयरको बाँडफाँड पुस २१ गते सम्पन्न गरेको छ।

    images
    images

    कम्पनीले कात्तिक २० गतेसम्म कायम शेयरधनीका लागि मंसिर १६ देखि पुस ७ गतेसम्म प्रति शेयर १०० रुपैयाँ अंकित दरका ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो।

    कम्पनीले निष्कासन अवधिभित्र रितपूर्वक आवेदन दिने शेयरधनीलाई उक्त शेयर बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ।यस हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको थियो।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend