images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • अमेरिकामा भीषण हिम आँधी, आपत्काल घोषणा,...

अमेरिकामा भीषण हिम आँधी, आपत्काल घोषणा, ६ करोड मानिस प्रभावित

अमेरिकामा भीषण हिम आँधी, आपत्काल घोषणा, ६ करोड मानिस प्रभावित

images
images
सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • काठमाडौं।अमेरिकामा आएको भीषण हिम आँधीका कारण त्यहाँका केही राज्यहरूमा आपत्काल घोषणा गरिएको छ। सातवटा भन्दा बढी राज्यहरूलाई प्रभावित गर्ने गरी आएको हिम आँधीले झन्डै ६ करोड मानिस प्रभावित हुने अमेरिकी सरकारले जनाएको छ।

    images
    images

    केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यू जर्सी र मिसौरी लगायतका धेरै राज्यले आपतकाल घोषणा गरेका छन्।

    हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द भएका छन् । प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ । हजारौं उडानहरू रद्द गर्नु परेको छ र विद्यालयहरू बन्द गरिएका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend