images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • नेप्से सामान्य अंकले वृद्धि,४ अर्ब ८६...

नेप्से सामान्य अंकले वृद्धि,४ अर्ब ८६ करोड रुपैयाँको कारोबार

नेप्से सामान्य अंकले वृद्धि,४ अर्ब ८६ करोड रुपैयाँको कारोबार

images
images
आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) सूचकांक सामान्य अंकले वृद्धि भएको छ । यो हप्ताको पहिलो दिन आइतबार नेप्से ५.३२ अंकले वृद्धि भएर नेप्से दुई हजार पाँच सय ९१ दशमलब ५६ अंक विन्दुमा पुगेको छ । आज ४ अर्ब ८६ करोृड रुपैयाँ बराबरको कारोबार भएको छ । 

    images
    images

    आज १४१ कम्पनीको शेयरमूल्य बढेको छ भने ९४ वटा शेयरको मूल्य घटेको छ । आज ८ कम्पनीको शेयरमूल्य यथावत रहेको नेप्सेल जनाएको छ । त्यस्तै, आज पाँच कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज उपकार लघुवित्त, डोर्दी जलविद्युत कम्पनी, ग्रिनभेन्चर, ग्रीन डेभलपम्मेन्ट बैंक,समूदायिक लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर मूल्यमा सर्किट लागेको हो ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend