images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • महुली लघुवित्तको एफपीओ बाँडफाँट, कस्लाई कति...

महुली लघुवित्तको एफपीओ बाँडफाँट, कस्लाई कति नाफा ?

महुली लघुवित्तको एफपीओ बाँडफाँट, कस्लाई कति नाफा ?

images
images
शुक्रवार, पौष १९ २०८१
शुक्रवार, पौष १९ २०८१
  • काठमाडौं । महुली लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । उक्त संस्थाले प्रतिसेयर एक सय रुपैयाँका दरले ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयरको बाँडफाँट गरिएको हो । 

    images
    images

    पुस ५ गतेदेखि पुस ९ गतेसम्म सार्वजनिक निष्कासन गरिएको उक्त सेयर ४७ हजार ५४४ जनालाई १० कित्ताका दरले र बाँकी बचेको ९.१५ कित्ता सेयर बाँडफाँट गरिएको हो ।

    त्यस्तै, २० देखि एक हजार कित्ता आवेदन दिइ बाँडफाँडमा पर्नेे ४ हजार ८२० जना आवेदकमध्येबाट ९ जनालाई थप १÷१ कित्ता र एक जनालाई थप ०.१५ कित्ता गरी बाँडफाँट गरिएको धितोपत्र निष्कासन तथा क्रिी प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । 

    images
    images

    उक्त कम्पनीको शेयर हाल १ हजार ४८५ रुपैयाँमा बिक्री भइरहेको छ । यो हिसाबले १० कित्ता सेयर पाउनेलाई १३ हजार ४८५ रुपैयाँ नाफा भएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend