images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • आईसीएफसी फाइनान्सले पायो ३० करोडको ऋणपत्र...

आईसीएफसी फाइनान्सले पायो ३० करोडको ऋणपत्र जारी गर्न अनुमति, कति पाइन्छ ब्याज ?

आईसीएफसी फाइनान्सले पायो ३० करोडको ऋणपत्र जारी गर्न अनुमति, कति पाइन्छ ब्याज ?

images
images
बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ।बोर्डले आईसीएफसी फाइनान्सलाई ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८८’ जारी गर्न अनुमति दिएको हो। योसँगै अब कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ३ लाख इकाइ ऋणपत्र जारी गर्नेछ।

    images
    images

    कम्पनीले कुल इकाइमध्ये १ लाख ८० हजार इकाइ व्यक्तिगत तबरबाट र बाँकी १ लाख २० हजार इकाइ सर्वसाधारणलाई बिक्री गर्नेछ।

    कम्पनीले यो ऋणपत्र ७ वर्ष अवधिका लागी जारी गर्न लागेको हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्।कम्पनीको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend