images

२०८३ कार्तिक २ गते

images
images
images
  • शेयर
  • हाथवे इन्भेष्टमेण्ट र सिटिजन्स बैंकको बोनस...

हाथवे इन्भेष्टमेण्ट र सिटिजन्स बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत

हाथवे इन्भेष्टमेण्ट र सिटिजन्स बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत

images
images
बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई  कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । हाथवे इन्भेष्टमेण्ट नेपाल र सिटिजन्स बैंकको बोनस शेयर सूचीकृत भएको हो ।

    images
    images

    बुधबार हाथवे इन्भेष्टमेण्ट नेपालको १० प्रतिशत बोनस वापतको २५ लाख ७४ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने सिटिजन्स बैंकको ४ प्रतिशत बोनस बापतको ५६ लाख ८९ हजार ३ सय ८९ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।

    यी दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै शेयर दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend