images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • सुपरमाई हाइड्रोपावरले वितरण गर्‍यो यस वर्षको...

सुपरमाई हाइड्रोपावरले वितरण गर्‍यो यस वर्षको नगद लाभांश

सुपरमाई हाइड्रोपावरले वितरण गर्‍यो यस वर्षको नगद लाभांश

images
images
सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • काठमाडौं ।  सुपरमाई हाइड्रोपावरले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा जम्मा गरिदिएको छ ।

    images
    images

    कम्पनीको मंसिर २८ गतेको बसेको साधारण सभाले पारित गरेको ५।६३१ प्रतिशत नगद लाभांश ९कर समेत० सम्बन्धित सेयर धनीको बैंक खातामा जम्मा गरिदिएको हो। कम्पनीले कात्तिक १६ गतेसम्म कायम सेयर धनीको सम्बन्धित बैंक खातामा नगद लाभांश पठाएको हो। 

    हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका र डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका सेयर धनीलाई शेयर अभौतिकीकरण र अद्यावधिक गर्त समेत आग्रह गरेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend