images

२०८३ कार्तिक १ गते

images
images
images
  • बैंक वित्त
  • मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो...

मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

images
images
आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले मितेरी डेभलपमेन्ट बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा मितेरीलाई कारबाही गरेको हो ।

    images
    images

    राष्ट्र बैंकको बैंक सुपरीवेक्षणका अनुसार मासिक व्याजदर अन्तर तोकिएको सिमाभित्र कायम नगरेकोले बैंकलाई कारबाही गरेको हो । राष्ट्र बैंकले यस्तो कार्य फेरि नगर्न सचेत गराएको छ ।

    संस्थाले २०८१ असार महिनामा यस बैंकबाट जारी एकीकृत निर्देशन, २०८० को इजाजत प्राप्त निर्देशन नम्बर १५ को बुँदा नम्बर (४) मा तोकिएको ४.६० प्रतिशतको अधिकतम व्याजदर अन्तर भन्दा बढी व्याजदर अन्तर कायम गर्न नपाउने व्यवस्था व्यवस्था पालन नगरेको बताइएको छ ।

    images
    images

    राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन २०८० को इजाजत प्राप्त निर्देशन नं १५ को बुँदा नम्बर ४ को उप बँदुा नम्बर (३) मा भएको व्यवस्था बमोजिम उक्त संस्थाको शाखा विस्तारमा रोक लगाउने तथा भूकम्प पिडितलाई प्रवाह गरिने बाहेकका अन्य पुनरकर्जा सुविधा प्रदान नगर्ने कारबाही गरेको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend