images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • यस्तो छ आज कालिमाटीमा तरकारी र...

यस्तो छ आज कालिमाटीमा तरकारी र फलफूलको मूल्य

यस्तो छ आज कालिमाटीमा तरकारी र फलफूलको मूल्य

images
images
आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • काठमाडौ। कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

    images
    images

    आज गोलभेँडा ठूलो भारतीय प्रतिकेजी अधिकतम रु ९०, गोलभेडा सानो (लोकल) प्रतिकेजी रु ४०, गोलभेडा सानो भारतीय प्रतिकेजी रु ६०, गोलभेडा सानो (तराई) प्रतिकेजी रु ६०, आलु रातो प्रतिकेजी रु ५७, आलु रातो भारतीय प्रतिकेजी रु ४६, आलु सेतो प्रतिकेजी रु ४२, प्याज सुकेको भारतीय प्रतिकेजी रु ६८, गाजर लोकल प्रतिकेजी रु १५०, बन्दा लोकल प्रतिकेजी रु ४० कायम भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend