images

२०८३ कार्तिक १ गते

images
images
images
  • बैंक वित्त
  • सिद्धार्थ बैंक जनकपुरमा ऋणीले लगाए ताला,...

सिद्धार्थ बैंक जनकपुरमा ऋणीले लगाए ताला, दुवै पक्ष प्रहरीको नियन्त्रणमा

सिद्धार्थ बैंक जनकपुरमा ऋणीले लगाए ताला, दुवै पक्ष प्रहरीको नियन्त्रणमा

images
images
बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • काठमाडौं, ११ पुस । सिद्धार्थ बैंक जनकपुर शाखामा ऋणीले घरजग्गा लिलाम गरेको भन्दै तालाबन्दी लगाएका छन् । बैंकको जनकपुर शाखामा तालाबन्दी लगाएको प्रहरी उपरिक्षक जनकपुरका सुरेन्द्र बहादुर गुरुङले बताएका छन् ।

    images
    images

    बैंकले ऋणीले ऋण चुक्ता नगरेको भन्दै कान्नी प्रक्रिया पुरा गरेर घरजग्गा लिलाम गरेको उपरिक्षक गुरुङले बताएका हुन् । बैंकको कार्यालयमा छलपल गर्न सक्ने वातावरण नभएको कारण बैंकका म्यानेजर र ऋणी दुवै पक्षलाई छलफलका लागि नियन्त्रणमा लिएको उनले बताए ।

    उनका अनुसार एक व्यक्तिले बैंकमा घरजग्गा धितो राखेर ऋण लिएको र समयमा ऋण नतिरे पछि बैंकले कानुनी प्रक्रिया पुर्‍याएर लिलाम गरेको र लिलाम गरि सके पछि ७० ८० जना आएर बैंकमा तालाबन्दी गरेको र यसै विषयमा त्यहा बसेर छलफल गर्ने वातावरण नभएको कारण दुइ पक्षलाई नै प्रहरी कार्यालय लगेको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend