images

२०८३ कार्तिक १ गते

images
images
images

निष्क्रिय खाता सुचारु गर्न कामना सेवा विकास बैंकको आग्रह

निष्क्रिय खाता सुचारु गर्न कामना सेवा विकास बैंकको आग्रह

images
images
मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले निष्क्रिय खाता सुचारु गर्न आग्रह गरेको छ।

    images
    images

    बैंकमा खाता खोलेर कारोबार नगरी निष्क्रिय भएका खाताहरू १० दिनभित्र नजिकको शाखा कार्यालयमा गई सुचारु गर्न सकिने बैंकले जनाएको छ। सो अवधिभित्र खाता अद्यावधिक गरी सुचारु नभएमा शून्य मौज्दात रहेका निष्क्रिय खाताहरू बन्द गरिने बैंकले जनाएको छ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend