images

२०८३ आश्विन १८ गते

images
images
images

आत्मनिर्भर लघुवित्तले बोलायो साधारण सभा

आत्मनिर्भर लघुवित्तले बोलायो साधारण सभा

images
images
मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते, सोमबार बिहान ११ बजे होटल माला इन, घोराही १५, दाङमा छैटौँ वार्षिक साधारण सभा बोलाएको छ ।

    images
    images

    सभाले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्ने एजेण्डा पनि रहेको छ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १६ गते बुकक्लोज गर्ने भएको छ। यसर्थ पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र लघुवित्तको साधारण सभामा भाग लिन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend