images

२०८३ आश्विन १७ गते

images
images
images

कालिका पावर कम्पनीले सेयरधनीलाई लाभांश दिने

कालिका पावर कम्पनीले सेयरधनीलाई लाभांश दिने

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौं । कालिका पावर कम्पनीले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।

    images
    images

    पुस ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई ७.३६ प्रतिशत लाभांश दिने भएको छ ।

    कम्पनीले सेयरधनीलाई ७ प्रतिशन बोनस र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

    images
    images

    कम्पनीले पुस २९ गते बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १९ गते बुक क्लोल गरेको छ । पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend