images

२०८३ आश्विन १६ गते

images
images
images
  • विमा
  • रिलायबल नेपाल लाइफको व्यतित बीमालेख नवीकरणमा...

रिलायबल नेपाल लाइफको व्यतित बीमालेख नवीकरणमा शतप्रतिशत छुट

रिलायबल नेपाल लाइफको व्यतित बीमालेख नवीकरणमा शतप्रतिशत छुट

images
images
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • काठमाडौं ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । 

    images
    images

    कम्पनीले पुस २९ गतेसम्म विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने जनाएको छ । यस कम्पनीबाट जारी भएका बीमालेखहरू नवीकरण बीमाशुल्क भुक्तानी गर्न छुटेका बीमितहरूले पुनर्जागरण नवीकरण गरी विलम्व शुल्क १०० प्रतिशत छुट दिनेछ ।

    उक्त शुल्कहरु अनलाईन कनेक्ट आइएपीएस, इसेवा, आइएमई पे र खल्तीबाट भुक्तानी गर्न सकिने जनाएको छ । यस्तो छुट सुविधा बीमा अवधि भरी एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend