images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • लुम्बिनी विकासद्वारा ७ प्रतिशत लाभांश...

लुम्बिनी विकासद्वारा ७ प्रतिशत लाभांश घोषणा

लुम्बिनी विकासद्वारा ७ प्रतिशत लाभांश घोषणा

images
images
शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • काठमाडौं । लुम्बिनी विकास बैंकको पुस ५ गते शुक्रवार बिहान बसेको सञ्चालक समिति बैठकले ७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

    images
    images

    गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर सहित ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण गरिनेछ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend