images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • सिटिजन लाइफको व्यतित बीमालेख नवीकरणमा शतप्रतिशत...

सिटिजन लाइफको व्यतित बीमालेख नवीकरणमा शतप्रतिशत ब्याज छुट

सिटिजन लाइफको व्यतित बीमालेख नवीकरणमा शतप्रतिशत ब्याज छुट

images
images
बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा विलम्बन शुल्कमा व्याज छुट दिने भएको छ । 

    images
    images

    यस कम्पनीबाट जारी भएका बीमालेखको नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरुमा लाग्ने विलम्ब शुल्क २०८१ पुस २ गतेदेखि पुस २५ गतेसम्म शतप्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ । यस छुट बीमा अवधि भरी एक पटक मात्र पाइने कम्पनीले जनाएको छ । 

    सो अवधिसम्ममा नवीकरण शुल्क भुक्तानी गरी आफ्नो आफ्नो बीमालेख सक्रिय अवस्थामा ल्याउन तथा थप जानकारीको लागि कम्पनीको शाखा उपशाखा तथा अभिकर्ताहरूसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend